दिक्पाल कार्कीको अभिनय रहेको पट्टु सार्वजनिक
मोडल दिक्पाल कार्कि र हिमानी सुब्बाको अभिनय रहेको पट्टु वेब शिरिज शुक्रबार बाट सार्वजनिक गरिएको छ । उक्त वेब शिरिज दिक्पाल कार्की अफिसियल मिडिया मार्फत सार्वजनिक गरिएको हो ।
गाउँले परिबेश र गाउकै विभिन्न विषयमा तयार भएको उक्त वेब शिरिजको भाग भाग आउने जानकारी प्रप्त भएको छ ।
कथा कता गएर टुंगो लाग्ने हो भन्ने विषयमा भने ससपेन नै राखिएको देखिन्छ ।
निकै ब्यस्त देखिने मोडल तथा नायक दिक्पाल कार्कि यस वेब शिरिज बाट भने नियमित देखिने भएका छन ।हामी सग कुरा गर्न क्रममा दर्शक हरूको मागलाई नै ध्यानमा राखिर प्रस्तुत भएको बताए ल कस्तो छ त यस कथाको पहिलो भाग हेर्नलाई तलको बक्सलाई क्लिक गर्नुहोला ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

