मतदान सकियो, गणना केहीबेरमा सुरु हुने (कांग्रेस निर्वाचन)
बनेपा ०६ पुष ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्नका लागि भएको मतदान सकिएको छ ।
निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले सम्पूर्ण मत खसेको बताए ।
अहिले मुचुल्का उठाएर गणनाको तयारी थालिएको छ ।

